चर्को विवादका बीच सम्मान कार्यक्रम सम्पन्न, समाजका प्रमुख अगुवाद्धारा बहिष्कार

लन्डन । विश्व घुम्ने अभियानमा दौडिएका नेपालका एकजना रंग पत्रकारले लन्डनमा बांड्न खोजेको नागरिक सम्मान बेलायतस्थित अग्रजहरुले वहिष्कार गरिदिएका छन् । मंगलबार सांझ लन्डनको सि एण्ड एल कन्ट्री क्लब, नर्थहोल्टमा आयोजना गरिएको ‘विश्व परिक्रमा विशिष्ट नागरिक सम्मान २०१७’ मा छनोट गरिएका अधिकांश व्यक्तित्व अनुपस्थित रहे । ५१ जनालाई सम्मान गर्ने आयोजकको पूर्व योजना रहेपनि डेढ … Continue reading चर्को विवादका बीच सम्मान कार्यक्रम सम्पन्न, समाजका प्रमुख अगुवाद्धारा बहिष्कार